८ जेष्ठ २०८१, मंगलबार

Tag: प्रवृत्ति रोक्नू

प्रधानमन्त्रीको निर्देशन : आयोजनाको समय र लागत बढ्दै जाने प्रवृत्ति रोक्नू

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाको समय लम्बिँदै जाने र आयोजनाको लागत बढ्दै जाने प्रवृत्ति रोक्न निर्देशन दिएका छन् । आज सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना र महाकाली सिंचाइ आयोजना (तेस्रो चरण)