१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रवीण कुमार श्रेष्ठ

सशस्त्रका डीआईजी श्रेष्ठलाई सेवामै राख्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले एक महिनाअघि अनिवार्य अवकाश लिएका सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक (डीआईजी) प्रवीण कुमार श्रेष्ठलाई सेवामै राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज डीआईजी श्रेष्ठलाई सेवामै राख्न उक्त आदेश