२४ बैशाख २०८१, सोमबार

Tag: प्रविधि कम्पनी

क्वारेन्टिनमा जोखिम मोल्दै हजारदिने आमा र बच्चा

बाजुरा, २९ जेठ । भारतबाट फर्किएका एक गर्भवती महिला क्वारेन्टिनमा नै सन्तानको जन्म दिइन् । क्वारेन्टिनमा सन्तानको जन्म दिँदा एउटी आमाको मन कस्तो हुन्छ होला ? त्यही अनुभव साटेका छन् एक आमाले । जिल्लाको बूढीगङ्गा नगरपालिका–१ कुणीका २२ वर्षीया तुल्छी