२० बैशाख २०८१, बिहिबार

Tag: प्रयास

गरिबीबाट मुक्ति पाउन एक परिवारद्वारा सामूहिक आत्महत्याको प्रयास

काठमाडौं । गरिबीबाट मुक्ति पाउन राजधानी काठमाडौंमा बसोबास गर्ने एक परिवारका सबै सदस्यले सोमबार राति एकसाथ विष सेवन गरेर सामूहिक आत्महत्याको प्रयास गरे । तर एकैसाथ आत्महत्या गर्ने उनीहरूको प्रयास भने सफल हुन सकेन । विष सेवन गरेकामध्ये एकजनाको मृत्यु