१० जेष्ठ २०८१, बिहिबार

Tag: प्रमुख दलका शीर्ष नेता

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग आज छलफल गर्दै

काठमाडौँ । सभामुख देवराज घिमिरले आज विहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछन् । संसदको आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बोलाएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी