१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रमुख आयुक्त राई

अख्तियार प्रमुख आयुक्त राई भन्छन्- अनियमितता रोक्ने काम कार्यालय प्रमुखको हो

कर्णाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमितता रोक्ने मुख्य जिम्मेवारी सम्बन्धित कार्यालयका प्रमुखको भएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उनले मन्त्रालयमा सचिव र कार्यालयमा प्रमुखले सुशासन तथा