१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रमुखमा निर्वाचित

काठमाडौँमा कांग्रेस ७, एमाले २ र राप्रपा १ पालिका प्रमुखमा निर्वाचित

काठमाडौँ । काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये १० नगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँमा नतिजा प्रकाशन भएका १० मध्ये सात नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नेकपा (एमाले)का दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट