४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रमिला हमाल

दाङमा सडक दुर्घटना : २ जना जनाको मृत्यु, २ घाइते

देउखुरी । दाङमा सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । घोराही–९ कटुकीदेखि नारायणपुरतर्फ आउँदै गरेको रा१प ८३८६ नं को मोटरसाइकल घोराही–८ वनगाउँमा दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते घोराही–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारकोे क्रममा राप्ती स्वास्थ्य