२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रभावकारी रूपमा लागोस्

नागरिकलाई सूचना र शिक्षा दिने दायित्वमा रासस प्रभावकारी रूपमा लागोस् : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा राष्ट्रिय समाचार समिति (रासस) अझ प्रमावकारी रूपमा अघि बढ्न सकोस् भनेका छन् । राससले आजदेखि सुरुआत गर्न लागेको श्रव्य दृश्य (भिडियो) सेवाबारे दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले भनेका