१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रभावकारिता ९१ प्रतिशत

बालबालिकालाई लगाइने कोरोना खोपको प्रभावकारिता ९१ प्रतिशत

काठमाडौँ । पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेको छ । स्वास्थ्य सेवा विभाग र नेपाल स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ विरुद्धको भ्याक्सिन प्रवद्र्धन तथा रोकथाम नियन्त्रण’ सम्बन्धि