४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रभातफेरी कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । बैंकको ५९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरू तथा विभिन्न शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको शनिबार आयोजना गरिएको छ । बैंक सञ्चालक