२० बैशाख २०८१, बिहिबार

Tag: प्रधानसेनापति म्याराथन

प्रधानसेनापति म्याराथनको उपाधि होमलाललाई

काठमाडौँ, ३ फागुन । प्रधानसेनापति खुला म्याराथनको पाँचौँ संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन् । नेपाली सेनाले आज आयोजना गरेको सो प्रतियोगितामा उनले ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा २२ मिनेट १७ सेकेण्डमा पूरा गरे ।