९ जेष्ठ २०८१, बुधबार

Tag: प्रधानमन्त्री अन्तर्क्रिया

राखेपले खेलकुदसँग प्रधानमन्त्री अन्तर्क्रिया पर्सि मंगलवार कार्यक्रम गर्ने

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी मंगलवार खेलकुदसँग प्रधानमन्त्री अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ । राखेपले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ः०० बजे उक्त कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले खेलाडी, प्रशिक्षक र खेलकर्मीसँग