५ जेष्ठ २०८१, शनिबार

Tag: प्रधानमन्त्रीको राजीनामा

ओली भन्छन् – प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा आएपछि मात्रै सहमति जुट्ने ओलीको अडान लिएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डका कारण संसद्