५ जेष्ठ २०८१, शनिबार

Tag: प्रधानमन्त्रीको बोली

प्रधानमन्त्रीको बोलीप्रति आपत्ति जनाउँदै एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आपत्ति जनाएको छ । प्रधानमन्त्री प्रचण्डको बोलीप्रति आपत्ति जनाउँदै एमालेले संसदीय दलको बैठक समेत बोलाएको हो । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको