१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रधानमन्त्रीको अफर

प्रचण्ड र माधवलाई कसले गर्यो प्रधानमन्त्रीको अफर ?

काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएर नयाँ जनप्रतिनिधिले राम्ररी काम थाल्न नपाउँदै केन्द्रीय सरकार फेरबदल हुने हल्ला चलाइएको छ । यद्यपि, सर्वोच्च अदालतको आदेशबाट गठन भएको वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ढालेर अर्को सरकार बनाउन सर्वोच्चकै आदेश बाधक छ तर,