१९ बैशाख २०८१, बुधबार

Tag: प्रदेश लेखा नियन्त्रक

जुम्लामा प्रदेश लेखा नियन्त्रक कार्यालय स्थापना

जुम्ला, २५ भदौ । कर्णाली प्रदेशअन्तर्गत जिल्लाको सदरमुकाम खलङ्गामा लेखा तथा नियन्त्रक कार्यालय स्थापना गरिएको छ । कार्यालयको उद्घानटन कार्यक्रममा सांसद गजेन्द्रबहादुर महतले जिल्लामा प्रदेश सरकारका तर्फबाट हुने सबै आर्थिक क्रियाकलाप नियन्त्रण गर्ने गरी प्रदेश सरकारले कार्यालय स्थापना गरेको बताउनुभयो