२० बैशाख २०८१, बिहिबार

Tag: प्रदेश नं ५

प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमाथि संशोधन दर्ता

रुपन्देही, २० असोज । प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमा प्रदेशसभाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । नेपाली काँग्रेसका रमा अर्याल र पुष्पा थरूनी तथा जनता समाजवादी पार्टीका सहसराम