२४ बैशाख २०८१, सोमबार

Tag: प्रदेशको वजेट

संघीयताको कसीमा प्रदेशको वजेट : प्रदेश वजेटको नालीवेली

काठमाडौँ । सवै प्रदेश सरकारले आज आ.व. ०७८/७९ का लागि वजेट ल्याए । बजेटको आकार हेर्दा सवभन्दा ठूलो वजेट बागमती प्रदेशले रु ५७.७२ अर्वको ल्याएको छ भने सवभन्दा सानो गण्डकी प्रदेशको रु.३०.०३ अर्वको छ । सबै सातवटै प्रदेशको कुल बजेट