२४ बैशाख २०८१, सोमबार

Tag: प्रदेशको कृषि

मधेश प्रदेशको कृषि : १२ चुनौती, ८ सम्भावना

काठमाडौँ । मुलुकको अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेशमा सरकारको लगानी पनि हरेक वर्ष बढ्दै गएको छ । सरकारले सिँचाइका लागि विद्युत्मा ५० प्रतिशत बराबरको महसुल छुट दिने निर्णय पनि गरेको छ । कार्यान्वयन पनि भइरहेको छ । यतिबेला मौसम