२३ बैशाख २०८१, आइतबार

Tag: प्रदिप गिरि

गिरिको निधनबाट मुलुकले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायो : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनबाट देशले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै राष्ट्रपति भण्डारीले समाजवादी चिन्तक एवं कांग्रेसका नेता गिरिको निधनको खबरले आफूलाई अत्यन्त दुखी बनाएको