२३ बैशाख २०८१, आइतबार

Tag: प्रतिष्ठा

नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने

१२ चैत, काठमाडौँ । एएफसी तेइस वर्षमुनि (यु–२३) च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच आज हुने समूह चरणको अन्तिम खेलमा दुवै टोलीले प्रतिष्ठाको लागि खेल्दैछन् । कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे