१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिवेदन बुझाउने

शरणार्थी प्रकरण : भोलि सरकारी वकिललाई प्रतिवेदन बुझाउने प्रहरीको तयारी

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन भोलि सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ । प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जना