१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिबन्धित लागुऔषध

प्रतिबन्धित लागुऔषधसहित एकैदिन २२ जना पक्राउ

काठमाडौँ । प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले २०७८ असार ३२ देखि साउन १८ गते बुधबारसम्म १९ दिनमा चार महिलासहित १८ पुरुषलाई पक्राउ गरेको हो । प्रहरीले यही