१८ बैशाख २०८१, मंगलबार

Tag: प्रतिफल बढाउनेछु

शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : मन्त्री राई

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीको प्रतिफल बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज पदबहाली गर्दै उनले आगामी बजेटमा शिक्षा क्षेत्र सुधारका मुद्दाका विषयमा कार्ययोजना पेश गर्ने निर्णय गरे । उनले भने,