१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रतिगमनविरोधी

ओलीको प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउन सक्छ : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कुनै पनि संकटले नयाँ सम्भावना लिएर आउने भएकोले प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्धको प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउन सक्ने सम्भावना रहेको संकेत गरेका