१४ जेष्ठ २०८१, सोमबार

Tag: प्रचारप्रसार गर्न नपाइने

उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारप्रसार आज राति १२ बजेबाट गर्न नपाइने बताएको छ । आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको हो । निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको