१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रचण्ड पुगे जापान

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगे जापान

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन् । केही समयअघि उनी अध्यक्ष प्रचण्ड जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । टोकियोस्थित उक्त विमानस्थलमा जापानका लागि नेपाली राजदूत