८ जेष्ठ २०८१, मंगलबार

Tag: प्रचण्ड पथ

देउवा ‘प्रचण्ड पथ’मा हिंडेको देख्ने ओली आफूचाहि ‘राजेन्द्र महतो पथ’मा हिंडे : नेता गुरुङ

काठमाडौँ । पूर्वसांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुद्दा मिल्दा कांग्रेसलाई ‘प्रचण्ड पथ’मा हिंडेको देख्ने प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई “राजेन्द्र