६ जेष्ठ २०८१, आइतबार

Tag: प्रचण्ड उडे चितवन

बालुवाटारमा गठबन्धनको जारी बैठक छाडेर प्रचण्ड उडे चितवन

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी रहेको हो । मन्त्रालयको भागबण्डाको विषय औपचारिक रुपमा टुंग्याउन गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन् । यद्यपि गठबन्धनको जारी बैठक छाडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने बालुवाटारबाटै हेलिकप्टरमा चितवन