४ जेष्ठ २०८१, शुक्रबार

Tag: प्रचण्डको ‘ब्रिफिङ’

अध्यक्ष प्रचण्डको ‘ब्रिफिङ’: चीनसँगका समझदारी दूरगामी महत्वका

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र जनवादी गणतन्त्र चीन भ्रमणका बारेमा पार्टीलाई ‘ब्रिफिङ’ गराएका छन् । आज बसेको पार्टी पदाधिकारी बैठकमा उहाँले महासभामा सहभागिताबाट विश्व समुदायले नेपाललाई नजिकबाट