१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रचण्डको ठोकुवा

प्रचण्डको ठोकुवा : माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्छ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने ठोकुवा गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभामा उनले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको