८ जेष्ठ २०८१, मंगलबार

Tag: प्रचण्डको खुलासा

संघीय संसद्को निर्वाचनको मिति केही दिनमै घोषणा प्रचण्डको दावी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै संघीय संसद्को निर्वाचनको मिति घोषणा हुने दावी गरेका छन् । पार्टी सम्वद्ध प्रेस सेन्टर नेपालका पदाधिकारीसँग आज आफ्नै निवास खुमलटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले सरकार केही दिनभित्रै