१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रचण्डको अग्रता

गोरखा क्षेत्र नं २ मा प्रचण्डको अग्रता कायमै

गोरखा । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राखेका छन् । कूल ८ सय मत गणना हुँदा अध्यक्ष दाहालले ५ सय १६ मत प्राप्त गरेका छन्