२० बैशाख २०८१, बिहिबार

Tag: प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह

नेपाल बारको अध्यक्षमा लोकतान्त्रिक समूहका घिमिरे निर्वाचित

काठमाडौँ । नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको निर्वाचित भएका छन् । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्षको उम्मेद्वार बनेका घिमिरेले विजयी भएका हुन् । २६औँ केन्द्रीय कार्यसमितिको चयनको लागि भएको निर्वाचनमा घिमिरेले उनका प्रतिस्पर्धी प्रगतिशील