२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रकृति पुजारी

प्रकृति पुजारी किराँत समुदायले आज उधौली पर्व मनाइँदै

काठमाडौँ । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ । “किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने