१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रकाशशरणको दावी

प्रकाशशरणको दावी : निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार हुन्छ

दोधारा चाँदनी । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने दावी गरेका छन् । प्रवक्ता डा. महतले भने, “लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि