२० बैशाख २०८१, बिहिबार

Tag: पौष्टिक खाना

कोरोना सङ्क्रमितलाई निःशुल्क पौष्टिक खाना

जनकपुरधाम, १९ जेठ । कोरोना भाइरसबाट सङ्क्रमित बिरामी र क्वारेन्टिनमा बसेका व्यक्तिलाई जेठ १४ गतेदेखि शुरु गरिएको निःशुल्क पौष्टिक खाना खुवाउने कार्यक्रम जारी छ । प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका बिरामी र क्वारेन्टिनमा बसेका व्यक्तिले पोषिलो खाना नपाएको गुनासो