४ जेष्ठ २०८१, शुक्रबार

Tag: पोथी गैँडा

दुई वर्षको पोथी गैँडा मृत फेला

चितवन । निकुञ्जको बाघमारा पोष्ट नजिक रहेको काब्रु तालमा दुई वर्षको पोथी गैँडा मृत अवस्थामा फेला परेको छ । उक्त गैँडा दुई दिनअघि भालेसँग जुँधेर मरेको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिमिल्सिनाले बताए । गैँडाका खाग र खुर सुरक्षित