१४ बैशाख २०८१, शुक्रबार

Tag: पोखरी निर्माण

मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्न १७ सामुदायिक वनमा पोखरी निर्माण

दमौली । डिभिजन वन कार्यालय तनहुँको अनुदान सहयोगमा जिल्लाका १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वन्यजन्तुका लागि लक्षित गरी कार्यालयको अनुदान सहयोगमा गत आर्थिक वर्षमा विभिन्न १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो । भानु नगरपालिकामा १२, देवघाट,