१४ बैशाख २०८१, शुक्रबार

Tag: पोखरी

म्याग्दीमा शुरु गरियो बर-पिपल, चौतारी, पोखरी संरक्षण अभियान

गलेश्वर । धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग साइनो गाँसिएका बर–पिपल, चौतारी र पोखरीको संरक्षण तथा मर्मतसम्भारका लागि म्याग्दीका विभिन्न गाउँमा अभियान नै सञ्चालन गरिएको छ । छ वटा स्थानीय तह रहेको म्याग्दीका धवलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, मङ्गला, मालिका, रघुगङ्गा र