२६ बैशाख २०८१, बुधबार

Tag: पोखरा पेयर याज पाराडाइज

पोखराको पर्यटकीय ब्रान्ड ‘पोखरा पेयर याज पाराडाइज’

गण्डकी । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले पर्यटकीयस्थल पोखराको पर्यटकीय ब्रान्ड ‘पोखरा पेयर याज पाराडाइज’ तयार गरेको छ । यसअघिको पर्यटकीय ब्रान्ड ‘पाराडाइज पोखरा’ लाई परिमार्जन गर्दैै पोखरा पेयर याज पाराडाइज तयार गरिएको हो । नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई ब्राण्डिङ