२० बैशाख २०८१, बिहिबार

Tag: पोखरा घुम्न जाने

पोखरा घुम्न जानेको रोजाइ बन्दै तनहुँका पर्यटकीय गन्तव्य

तनहुँ । मुलुककै प्रमुख गन्तव्यमध्येमा पर्ने पोखरा घुम्न जानेले प्रायः तनहुँको बन्दीपुर हेर्न छुटाउदैनन् । नेवार शैलीका घरको बस्ती हेर्ने लालसा बनाएर दैनिक सयौँ पर्यटक बन्दीपुर आउने गर्छन् । घरमा प्रयोग गरिएका काठका कलात्मक झ्यालहरुलगायतका संरचनाले बन्दीपुरको चर्चा विश्वभर छ