२१ बैशाख २०८१, शुक्रबार

Tag: पोखराको बगर टुडिखेल मैदान

पोखरामा सिम्पानी सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

असोज २४, पोखरा | पोखराको बगर टुडिखेल मैदानमा सोमबारदेखि पाँचौ सिम्पानी सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको छ। पोखरा सिम्पानीको त्रि–शक्ति समाज सेवा क्लबले फुटबल प्रतियोगिताको आयोजना गरेको हो। सेभेन ए साइड फुटबल प्रतियोगितामा सर्वाधिक राशी पुरस्कार रहेको प्रतियोगिताको उद्घाटन