२२ बैशाख २०८१, शनिबार

Tag: पैसा औषधि

पूर्वमन्त्री बस्नेतद्वारा सांसद विकास कोषको पैसा औषधि, अक्सिजन खरिद

जाजरकोट । सांसद विकास कोष (पूर्वाधार कार्यक्रम) अन्तर्गत रहेको रु १८ लाखमा औषधि, ग्यास सिलिण्डर खरिद गर्नमा खर्च गरिने भएको छ । पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले भेरी नगरपालिकाले कार्यान्वयन गर्ने गरी मङ्गलबार नै रु १८ लाखको कार्यादेश पठाएको भेरी नगरपालिकाका निमित्त