१४ जेष्ठ २०८१, सोमबार

Tag: पेस गरिने

प्रतिनिधिसभाको बैठक बस्‍दै, विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा दिउसो १ बजे प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयक दफाबार छलफलका लागि पेस गरिने भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको पहिलो कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी