५ जेष्ठ २०८१, शनिबार

Tag: पेस्तोल

त्रिभुवन विमानस्थलबाट पेस्तोलका ५० थान गोलीसहित राई पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित बद्रीहाङ राई पक्राउ परेका छन् । श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै गरेका झापा मेचीनगर-२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित पक्राउ परेका एक प्रहरीले जानकारी दिए ।