२४ बैशाख २०८१, सोमबार

Tag: पेशागत महासङ्घ नेपाल

मुलुक निर्वाचनतर्फ अगाडि बढिसक्यो : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु  पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका हुन् । पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताएका हुन् । “निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य