२४ बैशाख २०८१, सोमबार

Tag: पेम्बाछिरिङ तामाङ

कांग्रेस महाधिवेशन : रसुवाको सभापतिमा पेम्बाछिरिङ तामाङ सर्वसम्मत

रसुवा । नेपाली कांग्रेस रसुवाको १४ औं जिल्ला अधिवेशनले पेम्बाछिरिङ तामाङलाई सभापतिमा पुनः सर्वसम्मत चयन गरेको छ । उनी यसअघि पनि पार्टीको जिल्ला सभापति थिए । मङ्गलबार सम्पन्न जिल्ल अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि २६ तथा प्रदेश अधिवशेन प्रतिनिधिमा ३६ जना