१८ बैशाख २०८१, मंगलबार

Tag: पेमा याल्बो लामा

बूढीगण्डकी तर्ने क्रममा बेपत्ता

गोरखा । चुमनुब्री गाउँपालिका–५ बिही, बुरका एक बालक काठेपुलबाट बूढीगण्डकी नदीमा खसेर बेपत्ता भएका छन् । घटनास्थल गोरखा सदरमुकामबाट टाढा भएकाले शुक्रबार भएको घटनाबारे ढिलो जानकारी प्राप्त भएको हो । सो दिन बिहान करीब १० : ३० बजे गाउँपालिका–४ प्रोकस्थित